PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सातदोबाटोमा यसरी भइरहेको छ तेक्वान्दो खेल

सातदोबाटोमा यसरी भइरहेको छ तेक्वान्दो खेल

समर्थ रञ्जित/पहिलोपोस्ट


दक्षिण एसियाली खेलकुद अन्तर्गत अहिले सातदोबाटो स्थित कभर्ड हलमा तेक्वान्दोको खेलहरू भइरहेका छन्। केही बेर अघि भएको खेलमा नेपाली खेलाडीहरु श्रीलंकाली खेलाडीहरुलाई पराजित गर्दै फाइनल प्रवेश गरेका छन्।

नेपालले तेक्वान्दोबाट आज एक प्रतिस्पर्धामा दुई स्वर्ण पदक जित्ने आशा राखेको छ।

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell