PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

श्रीलंका विरुद्ध नेपालको पहिलो गोल, पेनाल्टीमा सुजलले चुमाए जाली



पहिलोपोस्ट

श्रीलंका विरुद्ध नेपालको पहिलो गोल, पेनाल्टीमा सुजलले चुमाए जाली
पेनाल्टीमा गोल परेपछि नेपाली टिमका कप्तान सुजल।

काठमाडौं : साग अन्तर्गत अहिले जारी फुटबल प्रतियोगिमा नेपालले श्रीलंका विरुद्ध १-० को लिड गरेको छ।

पहिलो हाफको ३३ मिनेटमा डिबक्स भित्र अनन्त तामाङलाई फाउल गरेपछि नेपालले पेनाल्टी पाएको हो। पेनाल्टीलाई नेपाली टिमका कप्तान सुजल श्रेष्ठले गोलमा परिणत गरेका हुन्। हिजो भएको भुटानसँगको खेलमा पनि उनले दुई गोल गरेका थिए।

प्रतिस्पर्धात्मक खेल यतिखेर दशरथ रंगशालामा जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell