PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

साइक्लिङको क्रस कन्ट्रीमा पनि स्वर्ण, रजत र कास्य सबै नेपाललाई नै, हेर्नुस् जितको उत्साह

साइक्लिङको क्रस कन्ट्रीमा पनि स्वर्ण, रजत र कास्य सबै नेपाललाई नै, हेर्नुस् जितको उत्साह

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : साइक्लिङको क्रस कन्ट्री तर्फ पुरुष प्रतिस्पर्धामा नेपालले स्वर्ण, रजत र कास्य तीनवटै पदक हासिल गरेको छ।

काठमाडौंको गोकर्णेश्वरमा आज भएको प्रतिस्पर्धामा बुद्धिबहादुर तामाङले स्वर्ण पदक हासिल गरेका हुन्। उनले ०:१:१९:०८ मा दुरी पार गरी स्वर्ण हासिल गरेका हुन्।

रजत पदक जितेका राजीव राईले यो दुरी ०:१:१९:४० मा पूरा गरेका थिए। कास्य पदक हासिल गरेका नेपालकै ओकेसराज बज्राचार्यले ०:१:२१:०० मा दुरी तय गरे।



ट्रेन्डिङ पोस्ट

Ncell