PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हेर्नुहोस् बास्केटबलमा नेपालको संघर्ष, बंगलादेशसँग ६ पोइन्टले पराजित

हेर्नुहोस् बास्केटबलमा नेपालको संघर्ष, बंगलादेशसँग ६ पोइन्टले पराजित

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष बास्केटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल बंगलादेशसँग ६१-६७ स्कोरले पराजित भएको हो।

समूह चरणको पहिलो खेलमा नेपालले हार बेहोरेको हो। नेपालले जितका लागि अन्तिम समयसम्म संघर्ष गरेपनि सफल हुन सकेन।



ट्रेन्डिङ पोस्ट

Ncell