PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

राम लिम्बुले जिते दी भ्वाइस अफ नेपालको दोस्रो संस्करण



पहिलोपोस्ट

राम लिम्बुले जिते दी भ्वाइस अफ नेपालको दोस्रो संस्करण

दोस्रो भ्वाइस अफ नेपालको विजेता राम लिम्बु भएका छन्। टीम प्रमोदमा रहेका उनले भोटिङका आधारमा दी भ्वाइस अफ नेपालको दोस्रो सिजन जितेका हुन्।

चार प्रतिस्पर्धीमध्येबाट उनले सफलता हासिल गरेका हुन्। काठमाडौंको चुच्चेपाटीमा आज राति आयोजना गरिएको फिनालेले नयाँ भ्वाइस अफ नेपाल चयन गरेको हो।

उनले १० लाख नगद, ड्याट्सन गाडी, म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्। हिमालयन टेलिभिजनले फिनालेको लाइभ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell