PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक शुरु, यस्ता छन् आजका एजेन्डा



कुञ्जरमणि भट्टराई

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक शुरु, यस्ता छन् आजका एजेन्डा
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक धुम्बाराहीमा शुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुरु भएको बैठकमा उपनिर्वाचनको समीक्षा रिपोर्टबारे छलफल हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि आराम गरिरहेकाले बैठकमा उपस्थित छैनन्। 

आजको एजेन्डामा उपनिर्वाचन भएका ५२ स्थानको समीक्षा रिपोर्टबारे छलफलसँगै स्थायी कमिटी बैठक बोलाउने विषयले पनि प्रवेश पाउने बताइएको छ। नेकपाको स्थायी कमिटी बैठक लामो समयदेखि बस्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell