PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

भारतीय दूतावास अगाडि 'भारतीय सेना, कालापानी छोड्' भन्दै विद्यार्थीको प्रदर्शन

भारतीय दूतावास अगाडि 'भारतीय सेना, कालापानी छोड्' भन्दै विद्यार्थीको प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट

काठमाडौं : नेपाल मजदुर किसान पार्टीले राजधानीस्थित नेपालको लागि भारतीय राजदूतवास अगाडि प्रदर्शन गरेको छ। नेमकिपा समर्थित विद्यार्थीले 'भारतीय सेना कालापानी छोड्', 'असमान सन्धी खारेज गर' लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।  

ट्रेन्डिङ पोस्ट

Ncell