PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालिकालाई यौनशोषण गरेको अभियोगमा अमेरिकी पक्राउ



पहिलोपोस्ट

बालिकालाई यौनशोषण गरेको अभियोगमा अमेरिकी पक्राउ

काठमाडौः बालबाबलिका माथि यौनशोषण गरेको अभियोगमा प्रहरीले एक अमेरिकन नागरिकालाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको मेमोरियल गेष्ट हाउसबाट जेसन लायड मुडीलाई नियन्त्रणाम लिएको व्यूरोका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। बालिकालाई आर्थिक प्रलोभन देखाई तथा खानेकुरा दिई यौनशोषण गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले गेष्टहाउसको कोठा नम्वर १०४ बाट तीन बालिकालाई समेत उद्धार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell