PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपालको स्वर्ण खातामा भुपेन्द्रको थप एक मेडल योगदान, २० वर्षपछि पुरुष बक्सिङमा स्वर्ण



प्रवीण रानाभाट

नेपालको स्वर्ण खातामा भुपेन्द्रको थप एक मेडल योगदान, २० वर्षपछि पुरुष बक्सिङमा स्वर्ण

काठमाडौं : भुपेन्द्र थापाले नेपालको पदक सूचीमा थप एक स्वर्ण बटुलेका छन्। बक्सिङको लाइट वेटर ६४ केजी समूहमा स्वर्ण पदक हासिल गरेका हुन् उनले।

भारतीय बक्सर मनिष कौशिकलाई पराजित गर्दै उनले नेपालको स्वर्ण खातामा थप योगदान पुर्‍याएका हुन्। बक्सिङको पुरुषतर्फ २० वर्षपछि नेपालले स्वर्ण पदक हासिल गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell