PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दक्षिण अफ्रिकी सुन्दरीको शिरमा यस वर्षको मिस युनिभर्सको ताज



पहिलोपोस्ट

दक्षिण अफ्रिकी सुन्दरीको शिरमा यस वर्षको मिस युनिभर्सको ताज

यस वर्षको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी सुन्दरीले जितेकी छिन्।

जोजिविनी तुनजीले मिस युनिभर्सको ताज पहिरेकी हुन्।

'म त्यहाँ हुर्किएँ जहाँका महिलाहरुको यस्तै रङको छाला, कपाल हुन्छ र तिनीहरुलाई सुन्दरताको कसीमा राखिन्न,' आखिर प्रश्नको जवाफमा उनले भनेकी थिइन्, 'मलाई लाग्छ अब त्यसो भन्ने समय सकियो। म चाहन्छु बच्चाहरु मजस्तै देखिउनु र उनीहरुको मुहारमा मेरो प्रतिबिम्ब रहोस्।'
मिस युनिभर्सको दुई रनर अपमा मिस मेक्सीको र मिस प्युरितो रिको रहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell