PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

विवाहपछिको रातो पहिरन र सिन्दूरमा सजिएकी 'ब्युटिफुल' ऋचा



पहिलोपोस्ट

विवाहपछिको रातो पहिरन र सिन्दूरमा सजिएकी 'ब्युटिफुल' ऋचा

काठमाडौं : गत शनिवार अभिनेत्री ऋचा शर्मा प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह बन्धनमा बाँधिइन्। लामो समय फिल्म क्षेत्रमा सक्रिय रहेकी ऋचा लबिम मलका म्यानेजर दिपेक्षसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्।

उनीहरुले सिमित चलचित्रकर्मी र परिवार जमघटकाबीच विवाह गरेका हुन्। विवाह गरेसँगै ऋचाले सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्विरहरु सार्वजनिक गरिरहेकी छिन्।

हालै ऋचाले शेयर गरेको तस्विरमा उनी रातो पहिरन र सिन्दूरमा सजिएकी देखिएकी छिन्।

२१ गते विवाह बन्धनमा बाँधिएका यी जोडीले २६ गते बिहिवार ठमेलस्थित अलफ्ट होटलमा चलचित्रकर्मी, आफन्त तथा मिडियाकर्मीहरुको लागि 'रिसेप्सन पार्टी' आयोजना गर्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell