PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

नेपाल vs भुटान : भुटानले फर्कायो गोल, १-१ को बराबरीमा खेल



पहिलोपोस्ट

नेपाल vs भुटान : भुटानले फर्कायो गोल, १-१ को बराबरीमा खेल

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भइरहेको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल भइरहेको छ।

खेलमा भुटानले गोल फर्काएको छ। ३७ औं मिनेटमा कप्तान चेन्चो ग्याल्सेनले गरेको गोलसँगै भुटानले खेललाई १-१ बराबरीमा पुर्‍याएको छ।

यसअघि नेपालका लागि अविशेक रिजालले १६ ‍औं मिनेटमा पहिलो गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell