PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फुटबलको जित हेर्नुस् यसरी गरे खेलाडीले नेपाली दर्शकलाई समर्पण

फुटबलको जित हेर्नुस् यसरी गरे खेलाडीले नेपाली दर्शकलाई समर्पण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी भएपछि खेलाडीले जित दर्शकलाई समर्पण गरेको छ।

आज दशरथ रंगशालामा भएको फाइनल खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित गरेपछि खुसी हुँदै खेलाडीले दर्शकदीर्घलाई पृष्ठभूमि बनाएर सेल्फीसमेत खिचाए।

जितपछि पहिलोपोस्टका प्रवीण रानाभाटले कैद गरेको रंगशालाको दृश्य:



ट्रेन्डिङ पोस्ट

Ncell