PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विदेशी नागरिकलाई गैर पर्यटकीय भीषा, अनुसन्धानका लागि ३५ जनालाई अख्तियारले बोलायो 

विदेशी नागरिकलाई गैर पर्यटकीय भीषा, अनुसन्धानका लागि ३५ जनालाई अख्तियारले बोलायो 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अध्यागमन विभागको समेत मिलेमतोमा नाता कायम नहुने विदेशी नागरिकलाई गैर पर्यटकीय भीषा उपलब्ध गराएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ जनालाई बयानका लागि बोलाएको छ। अख्तियारले दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । 

बयानमा उपस्थित नभए कानुन अनुसारको प्रक्रिया अघि बढ्ने पनि सूचनामा उल्लेख छ। 

अख्तियारले पेमा छिरी तामाङ, छदेन ग्याल्पो लामा, सीतामाया लामालगायतका ३५ जनालाई बयानका लागि बोलाएको हो। 
 



ट्रेन्डिङ पोस्ट

Ncell