PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

राष्ट्रिय टिमका ९ खेलाडी समावेश गर्दै मच्छिन्द्र क्लबले घोषणा गर्‍यो ए डिभिजनको टिम



पहिलोपोस्ट

राष्ट्रिय टिमका ९ खेलाडी समावेश गर्दै मच्छिन्द्र क्लबले घोषणा गर्‍यो ए डिभिजनको टिम

काठमाडौँः शहीद स्मारक ए डिभिजन लिगका लागि मच्छिन्द्र कल्बले ९ जना राष्ट्रिय खेलाडीसहितको टिम घोषणा गरेको छ। टिममा राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जनसहित भर्खरै साग जिताएका यु २३ का कप्तान सुजल श्रेष्ठ, यु १९ कप्तान रेजिन सुब्बा, अभिषेक रिजाललगायतका खेलाडी रहेका छन्।

त्यस्तै नाइजेरिया दुई र क्यामरुनका एक खेलाडी पनि अनुबन्धित भएका छन्।कप्तानी विराज महर्जनले गर्नेछ्न।

मछिन्द्र टिम

अभिषेक रिजाल
विजय धिमाल
विराज महर्जन
विसाल राई 
विसाल श्रेष्ठ
बुद्ध चेमजोङ
देवेन्द्र तामाङ 
दीपक राई 
हेमन गुरुङ
रेजिन सुब्बा
रञ्जित धिमाल सुजल श्रेष्ठ
सूर्य अधिकारी 
योगेश गुरुङ
पिटर सेगन
अडेलजा सोमाइड
एन्ड्रेस निया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell