PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

वर्षाले छोटियो सागका पदक विजेता खेलाडीको नगर परिक्रमा रुट : कोही पैदलै, कोही गाडीमा

वर्षाले छोटियो सागका पदक विजेता खेलाडीको नगर परिक्रमा रुट : कोही पैदलै, कोही गाडीमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँः आज दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई गाडीमा राखी नगर परिक्रमा गराउने तयारी राष्ट्रिय खेलकुद परिषदले गरेको थियो। दिउँसो ११ बजेबाट खेलाडीलाई नगर परिक्रमा गराउने तयारी गरे पनि पानी परेपछि  राखेपले खेलाडीलाई पैदलै नगर परिक्रमा गराएको छ। केही खेलाडीका लागि भने गाडीको व्यवस्था गरिएको छ।

त्रिपुरेश्वरबाट भक्तपुरसम्म पुग्ने पूर्व तयारी भए पनि वर्षाका कारण खेलाडीलाई त्रिपुरेश्वर, न्युरोड, असन, रत्नपार्क हुँदै रंगशाला पुर्‍याउने कार्यक्रम रहेको छ। र्‍यालीमा राखेपका उपाध्ययक्ष पीतम्बर तिम्सिना, ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाललगायत खेल पदाधिकारी पनि संलग्न छन्।



ट्रेन्डिङ पोस्ट

Ncell