PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

नेपाली यू १९ महिला टोलीले बहराइनलाई ४–२ ले हरायो



पहिलोपोस्ट

नेपाली यू १९ महिला टोलीले बहराइनलाई ४–२ ले हरायो

नेपाली महिला यू १९ टोलीले आज भएको खेलमा बहराइनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। मैत्रीपूर्ण खेलका लागि बहराइन पुगेको नेपाली टोलीले घरेलु टोलीमाथि  ४–२ गोल अन्तरले जित निकालेको हो।

नेपाली टोलीले बहराइनको यू १९ टिमसँग ३ वटा मैत्रिपूर्ण खेल खेल्ने बताइएको छ। नेपाली टोलीलाई एन्फाले बिहीवार विदाइ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell