PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

नागरिकता ऐनले मच्चिएको वितण्डाको दृश्य

नागरिकता ऐनले मच्चिएको वितण्डाको दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


नागरिकता ऐन संशोधनको विषयलाई लिएर विरोधमा उत्रिएकाहरु र प्रहरीबीच दिल्लीको सीलामपुरमा भिडन्त नै भयो। विरोधमा उत्रिएकालाई दवाउन प्रहरीले सक्दो बल प्रयोग गर्‍यो। सडकमा उत्रिएकाहरुले पनि प्रतिकारमा ढुङ्गामुडा गरे। त्यसपछि २ सय भन्दा धेरै अश्रुग्यास प्रहरीले प्रहार गर्‍यो। भिडन्तमा प्रहरी पनि घाइते भए। हेर्नुस् नागरिकता ऐनले भिडन्त निम्त्याएपछिको क्षणलाई हिन्दुस्तान टाइम्सले दृश्यमा यसरी प्रस्तुत गरेको छ  :



ट्रेन्डिङ पोस्ट

Ncell