PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

भारतमा शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमनको विरोधमा काठमाडौंमा एम्नेस्टीको र्‍याली

भारतमा शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमनको विरोधमा काठमाडौंमा एम्नेस्टीको र्‍याली

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भारतमा शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमनको विरोधमा एमनेस्टी इन्टरनेसनल नेपालले विरोध जनाएको छ। आज इम्नेस्टीले राजधानीको त्रिचन्द्र कलेजदेखि भारतीय दूतवास लैनचौरसम्म पुगेर विरोध जनाएको हो। 

भारतमा हालै लागू गरिएको नागरिकता कानुनको विरोधमा पश्चिम बंगलमा प्रदर्शन भइरहेको छ। सोही क्रममा त्यहाँका विद्यार्थीले प्रदर्शन गर्ने क्रममा प्रहरीले क्रुर दमन गरेको एम्नेस्टीले आरोप लगाएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell