PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

शहरमा क्रिसमस सेल्फी, युवादेखि वृद्धसम्म रमाउँदै कृत्रिम हिउँमा

शहरमा क्रिसमस सेल्फी, युवादेखि वृद्धसम्म रमाउँदै कृत्रिम हिउँमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज क्रिसमस। इसाई धर्मगुरु येशू ख्रीस्टको जन्मदिनका रुपमा संसारभर क्रिसमस मनाईदैछ। यही अवसरमा राजधानीका विभिन्न व्यापारिक मलदेखि पर्यटकीय क्षेत्रमा क्रिसमसको रमझम देखिएको छ।

क्रिसमसको अवसरमा वर्ल्ड ट्रेड सेन्टरमा कृत्रिम हिउँमा खेल्न आउनेहरुको भिड लागेको थियो। कृत्रिम हिउँमा फोटो खिच्नेहरु पनि उत्तिकै देखिए।



ट्रेन्डिङ पोस्ट

Ncell