PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

खण्डग्रास सूर्यग्रहण सुरु, के गर्नु हुँदैन ग्रहणमा?



पहिलोपोस्ट

खण्डग्रास सूर्यग्रहण सुरु, के गर्नु हुँदैन ग्रहणमा?
२०७२ मा इण्डोनेसियाको ट्रिनाटा आइल्याण्डबाट देखिएको खग्रास सूर्यग्रह। तस्विर - रोयटर्स

काठमाडौँः दुर्लभ मानिएको खण्डग्रास सूर्यग्रहण सुरु भएको छ। बिहीबार बिहान ८ः४२ बजेबाट ग्रहणले स्पर्श गरेको हो। पञ्चांग निर्णायक समितिका अनुसार बिहान १० बजेर १ मिनेटमा ग्रहण मध्य हुनेछ भने ११ बजेर ३१ मिनेटमा ग्रहण समाप्त हुनेछ।

नेपालबाट आंशिक रुपमा मात्रे सूर्य ग्रहण देख्न सकिने बताइएको छ। नांगो आँखाले सूर्य ग्रहण हेर्दा दृष्टि गुम्न सक्ने खतरा हुने हुँदा त्यसो नगर्न समितिले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell