PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बौद्धबाट यस्तो देखियो सूर्यग्रहण, १० फोटोमा हेर्नुस्

बौद्धबाट यस्तो देखियो सूर्यग्रहण, १० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दशकको अन्तिम खण्डग्रास सूर्य ग्रहण सकिएको छ। बिहिवार बिहान ८: ४२ मा स्पर्श भइ सुरु भएको ग्रहण ११ : ३१ मा समाप्त भएको हो।

नेपालबाट आंशिक रुपमा मात्रै सूर्य ग्रहण देखियो। बौद्धबाट सूर्य ग्रहणलाई पहिलोपोस्टकर्मी प्रवीण रानाभाटले यसरी कैद गरेका छन्। हेर्नुस् फोटोमा :



ट्रेन्डिङ पोस्ट

Ncell