PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

विदा हुँदै गरेका भारतीय राजदूतसँग राष्ट्रपति र नेताको भेटमाथि कमल थापाको टिप्पणी : लज्जाबोध भयो



पहिलोपोस्ट

विदा हुँदै गरेका भारतीय राजदूतसँग राष्ट्रपति र नेताको भेटमाथि कमल थापाको टिप्पणी : लज्जाबोध भयो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपति तथा राजनीतिक दलका नेताले भारतीय राजदूत मञ्जित सिंह पुरीको विदाइमा जनाएको सहभागितालाई लिएर कडा आलोचना गरेका छन्।

उनले ट्वीट गर्दै राजदूतहरको आउने जाने क्रम चलिरहने उल्लेख गरेका छन्। ‘तर, अहिले भारतीय राजदूतको विदाइका सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वभाविक व्यवहार देख्दा लज्जाबोध हुन्छ।’

उनले राष्ट्रपति र नेताहरुको शैलीलाई राणाकालीन आत्मसमर्पणसँग तुलना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell