PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

तस्विरमा हेर्नुस् भ्रमण वर्षको औपचारिक शुभारम्भ

तस्विरमा हेर्नुस् भ्रमण वर्षको औपचारिक शुभारम्भ

पहिलोपोस्ट /पहिलोपोस्ट


एक भव्य समारोहबीच भ्रमण वर्ष सन् २०२० को शुभारम्भ गरिएको छ। २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित भ्रमण वर्ष शुभारम्भ गरिएको हो। दशरथ रंगशालाबाट बुधबार औपचारिक रुपमा वर्षको शुभारम्भ गरिएको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्जवलन गदैए भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेकी हुन्। 

शुभारम्भ कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरियो। औपचारिक शुभारम्भ पछि सांगीतिक प्रस्तुति समेत रहेको थियो। 

तस्विरहरु
 



ट्रेन्डिङ पोस्ट

Ncell