PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

भ्रमण वर्षको स्वागतमा बौद्ध स्तुपामा बालियो दश हजार बत्ती, हेर्नुस् तस्विरमा

भ्रमण वर्षको स्वागतमा बौद्ध स्तुपामा बालियो दश हजार बत्ती, हेर्नुस् तस्विरमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


भ्रमण वर्ष सन् २०२० को बुधबारदेखि औपचारिक शुभारम्भ गरिएको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष शुरुवात गरिएको हो। संघीय सरकार र प्रदेश सरकारहरुले एकैपटक विभिन्न स्थानबाट भ्रमण वर्षको शुरुवात भएको घोषणा गरेका छन्। 

भ्रमण वर्षको स्वागतमा बिहीवार बौद्धनाथ विकास क्षेत्र समितिको आयोजनामा दश हजार बत्ती बालियो। भ्रमण वर्षको स्वागतका लागि समितिको आह्वानमा बत्ती बालिएको थियो। 

हेर्नुस् तस्विरमा :
 



ट्रेन्डिङ पोस्ट

Ncell