PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

यस्तो देखियो झरीले रुझेको राजधानी

यस्तो देखियो झरीले रुझेको राजधानी

समर्थ रञ्जित/पहिलोपोस्ट


आज बिहान काठमाडौं लगायत देशका विभिन्न स्थानमा वर्षा* भएको छ। वर्षापछि काठमाडौं उपत्यकामा अत्याधिक चिसो बढेको महसुस गरिएको छ।

वर्षाका कारण विभिन्न गन्तव्यमा हिँडेकाहरुलाई सास्ती भयो। वर्षामा अधिकांश मानिसहरु छाता ओडेर हिँडेको देखिए पनि केही मानिसहरु भने भिज्दै हिँडेका थिए। उनीहरुले आफूसँग भएका झोला, पछ्यौरी तथा गलबन्दी ओतको रुपमा प्रयोग गरिरहेको पनि देखियो।

चिसो बढेसँगै आगो बालेर चिसो भगाउने प्रयासमा देखिए। हेर्नुस् फोटोमा:

-असावधानीवश अनावश्यक शब्द पर्न गएकाले ती शब्दहरु हटाइएको छ। -सं


ट्रेन्डिङ पोस्ट

Ncell