PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इन्द्रचोकको एक घरमा लागेको आगो यसरी आयो नियन्त्रणमा

इन्द्रचोकको एक घरमा लागेको आगो यसरी आयो नियन्त्रणमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको इन्द्रचोकको एक घरमा साँझ लागेको आगो नियन्त्रणमा आएको छ।

इन्द्रचोकबाट जनबहाल जाने सडकमा रहेको पुरानो घरमा लागेको आगो दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा आएको हो।

आगो नियन्त्रणमा ल्याउन करिब २ घन्टा लागेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell