PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कालिन्चोक जाँदै गरेको जीप सिन्धुपाल्चोकमा दुर्घटना, ७ जना घाइते



पहिलोपोस्ट

कालिन्चोक जाँदै गरेको जीप सिन्धुपाल्चोकमा दुर्घटना, ७ जना घाइते

काठमाडौं : सिन्धुपाल्चोकमा जीप दुर्घटना भएको छ। 

आज बिहान दोलखाको कालिन्चोक जाँदै गरेको ग २ ज ६९६५ नम्बरको जीप जिरी सडकखण्डको लामोसाँघुस्थित छ किलोमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

जीपमा दुर्घटनामा चालकसहित ७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell