PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ गतेलाई सर्‍यो



पहिलोपोस्ट

नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ गतेलाई सर्‍यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक एक महिना पछि सारिएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले माघ १५ गतेसम्म बैठक स्थगित गर्ने निर्णय गरेको हो। 

पुस २३ गतेबाट बैठक बोलाइएको थियो। राष्ट्रिय सभा निर्वाचन नजिकिएकोले नेकपाले बैठक सारेको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell