PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

नेफ्टा फिल्म अवार्ड घोषणामा यस्तो देखियो कलाकारको उपस्थिति

नेफ्टा फिल्म अवार्ड घोषणामा यस्तो देखियो कलाकारको उपस्थिति

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै यो वर्ष 'नेफ्टा फिल्म अवार्ड'को १० औ संस्करण नेपालमै आयोजना हुने भएको छ। अवार्ड आँउदो चैत्र १५ गते टुँडिखेलमा हुने आयोजकले जनाएको छ। 

कार्यक्रममा राजेश हमाल, भुवन केसी, भुवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल, तुलसी घिमिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गायक आनन्द कार्कीलगायत उपस्थिति थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell