PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सूचना प्रविधि विधेयकविरुद्ध यस्तो देखियो नेविसंघको विरोध सभा

सूचना प्रविधि विधेयकविरुद्ध यस्तो देखियो नेविसंघको विरोध सभा

प्रवीण रानाभाट/पहिलोपोस्ट


सूचना प्रविधि विधेयक संशोधन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध सभा आयोजना गर्‍यो।

सभालाई नेताहरु नवीन्द्रराज जोशी गगन थापा र प्रदीप पौडेलले सम्बोधन गरेका थिए।

खराब मौसमका बावजुत पनि काठमाडौंका विभिन्न क्याम्पसबाट नेविसंघका विद्यार्थी सहभागी भएका थिए।

सहभागिले विधेयक सच्याउन माग गरे।



ट्रेन्डिङ पोस्ट

Ncell