PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

प्रहरी हबल्दारले आफ्नै कन्चटमा हाने गोली



रासस

प्रहरी हबल्दारले आफ्नै कन्चटमा हाने गोली

जाजरकोट : नलगाड नगरपालिका वडा नम्बर ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ।

बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell