PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माघे संक्रान्तिलाई तिलचाकुदेखि तरुलसम्म, हेर्नुस् फोटोमा

माघे संक्रान्तिलाई तिलचाकुदेखि तरुलसम्म, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: भोलि माघे संक्रान्ति - अधिक तरुल खपत हुने दिन। यही मेसोमा काठमाडौंका बजारमा यो वर्ष सिमल तरुल, हात्ती पाईले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ। कालीमाटी तरकारी बजारमा अहिले तरुल लिन जानेको भीड लागेको छ।

माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यवसायिक खेती पनि शुरु भइसकेको छ। माघ संक्रान्तिमा तरुल खाएपछि चिसो हटेर जाने जनविश्वास पनि रही आएको छ।

त्यसैगरी बजारमा चाकु र तिलको लड्डुको पनि अत्याधिक माग बढ्छ। यसै मागलाई ध्यानमा राखी बजारमा यी सामग्री बिक्रीमा राखिएको पाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell