PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

१८ फोटोमा हेर्नुस् तारुकाको गोरु जुधाई 

१८ फोटोमा हेर्नुस् तारुकाको गोरु जुधाई 

समर्थ रञ्जित/पहिलोपोस्ट


माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा यसपटक पनि गोरु जुधाइयो। गोरु जुधाईमा स्थानीयदेखि आन्तरिक पर्यटकको भीड लागेको थियो। गोरु जुधाई हेर्न उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेदेखि कांग्रेस महामन्त्री शशांक कोइरालासम्म तारुका पुगेका थिए।
 



ट्रेन्डिङ पोस्ट

Ncell