PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

उल्भ्सलाई हराउँदै म्यानचेस्टर युनाइटेड चौथो चरणमा



पहिलोपोस्ट

उल्भ्सलाई हराउँदै म्यानचेस्टर युनाइटेड चौथो चरणमा

एफए कप अन्तर्गत गएराति भएको खेलमा उल्भ्वरह्याम्टनमाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेड चौँथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा माटाले निर्णायक गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे। माटाले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए। खेल अवधिभर घरेलु टोली युनाइटेडले गोलको विभिन्न अवसरहरु सिर्जना गरे पनि त्यसको सदुपयोग भने गर्न सकेन।  

अर्को चरणमा युनाइटेडले वाटफोर्ड या ट्रेनमेयरसँग खेल्ने छ। मंगलवार नै हुने भनिएको टिमहरुको खेल वर्षाका कारण पछि सरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell