PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

सभामुखमा सापकोटाको उम्मेद्वारी दर्ता यात्रा, १० फोटोमा हेर्नुस्

सभामुखमा सापकोटाको उम्मेद्वारी दर्ता यात्रा, १० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अग्नि सापकोटाले सभामुख पदका लागि उम्मेद्वारी दर्ता गरेका छन्। 

संघीय संसद भवन नयाँ बानेश्वर पुगेर सापकोटाले उम्म्द्वारी दर्ता गराएका हुन्।
 
सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् भने सांसदहरु देव गुरुङ, ओनसरी घर्ती मगर र राजपाका लक्ष्मणलाल कर्ण समर्थक रहेका छन्।

बिहान ११ बजेदिख दिउँसो २ बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय तोकिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell