PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा नेकपाका उम्मेद्वार दोब्बर मतले विजयी



एम बम

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा नेकपाका उम्मेद्वार दोब्बर मतले विजयी

कैलाली : सुदूरपश्चिमबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन्। महिलातर्फ शारदा भट्टले तीन हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी हुँदा अन्यमा स्वारले तिन हजार ७ सय २० मतभार पाए।

नेकपाका उम्मेद्वार तारामान स्वारका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरे। कांग्रेसका उम्मेद्वार ठगुन्ना भन्दा स्वारले १ एक हजार ८ सय ७२ आर्थात् दोब्बर मत पाए।

महिला तर्फ नेपाली कांग्रेसका उम्मेद्वार तुलसी देबकोटाले १ हजार आठ सय ५४ मत प्राप्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell