PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

सापकोटाद्वारा सभामुखमा शपथग्रहण

सापकोटाद्वारा सभामुखमा शपथग्रहण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शीतल निवासमा शपथ गराएकी हुन्।

सापकोटा आइतवार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। आइतवारको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell