PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बसको ठक्करले दुई वर्षीया बालिकाको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करले दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही : हरिपुर नगरपालिका-१ जानकीनगरमा बसको ठक्करले बालिकाको मृत्यु भएको छ। आइतबार दिउँसो ना.१ क ७०४८ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय सुरेन्द्र साहकी छोरी दिपाञ्जली कुमारी साह रहेकी छिन्।

बस र चालकलाई नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell