PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

झापामा घरभित्रै जलेको अवस्थामा मृत भेटिइन् महिला



रासस

झापामा घरभित्रै जलेको अवस्थामा मृत भेटिइन् महिला

झापाको बाह्रदशी गाउँपालिकामा शुक्रबार एक महिला मृतवस्थामा फेला परेकी छन्। बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणी घरभित्र जलेको अवस्थामा भेटिएकी हुन्।

बिहान साढे सात बजे आफ्नै घरभित्र जलेको अवस्थामा मृत फेला थिइन्।

प्रहरी टोलीले उनलाई घरभित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। भने,'घटनास्थलमा खटिएको अनुसन्धान टोलीले कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि मेची अस्पताल भद्रपुरमा पठाएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell