PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

बखुन्डोलको बीचमा आगलागी हुँदा यसरी मच्चियो भागदौड

बखुन्डोलको बीचमा आगलागी हुँदा यसरी मच्चियो भागदौड

नेत्र तामाङ/पहिलोपोस्ट


ललितपुर : आज बिहान ललितपुरको बखुन्डोलमा रहेको एक कवाडी गोदाममा आगलागी भयो।

बस्ती बीचमा आगो लागेपछि वरपर घरमा बसेकाहरु बालबालिका लिएर आत्तिँदै बाहिरिए। कतिपय भने ग्यास सिलिन्डर बाहिर निकाल्दै दौडिए।

आगलागी भएको गोदाम नजिकका घरधनीहरु आफ्ना सवारी साधन आत्तिदै निकाल्दै थिए। बिहान करिब सवा १० बाट शुरु भएको आगलागी नियन्त्रणमा लिन प्रहरी, अग्नि नियन्त्रक बाहन र स्थानीयले प्रयास गरिरहेका छन्। आगलागीमा परी केही व्यक्ति घाइते भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell