PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

प्रत्यक्ष हेर्नुस्, कीर्तिपुरमा भइरहेको नेपाल भर्सेस ओमनको खेल



पहिलोपोस्ट

प्रत्यक्ष हेर्नुस्, कीर्तिपुरमा भइरहेको नेपाल भर्सेस ओमनको खेल
Photo: Peter Della Penna

विश्वकप लिग २ अन्तर्गतको नेपाल र ओमनबीच अहिले खेल भइरहेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। होम ग्राउन्‍डमा नेपालले पहिलोपटक एक दिवसीय क्रिकेट खेलिरहेको छ।

प्रत्यक्ष हेर्नुस् खेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell