PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

नेपाल भर्सेस ओमन : १६८ रनमा ओमनको झर्‍यो नवौं विकेट



पहिलोपोस्ट

नेपाल भर्सेस ओमन : १६८ रनमा ओमनको झर्‍यो नवौं विकेट
फोटो : क्यान।

काठमाडौं : आइसिसी विश्वकप लिग २ अन्तर्गतको नेपाल र ओमनबीच अहिले खेल भइरहेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ।

होम ग्राउन्डमा नेपालले पहिलोपटक एक दिवसीय क्रिकेट खेलिरहेको छ। ४७ ओभरको समाप्तिमा ओमनले ९ विकेट गुमाएर १६८ रन जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell