PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विश्व बैंकले नेपाललाई २२ अर्ब ८० करोड ऋण दिने



रासस

विश्व बैंकले नेपाललाई २२ अर्ब ८० करोड ऋण दिने
Photo : investopedia.com/GettyImages

काठमाडौं : विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८० करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीवार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell