PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जिपी कोइराला गोल्ड कप : सिराहालाई हराउँदै सप्तरी फाइनलमा



राधेश्याम पटेल

जिपी कोइराला गोल्ड कप : सिराहालाई हराउँदै सप्तरी फाइनलमा

वीरगंज : वीरगंजमा जारी ‘जिपी कोइराला गोल्ड कप’ प्रदेश स्तरीय फुटबल प्रतियोगिता सप्तरी जिल्ला फुटबल संघ फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको प्रथम सेमिफाइनल खेलमा सिराहालाई २-१ गोलले पराजित गर्दै सप्तरीले फाइनलको यात्रा तय गरेको हो।

खेलको म्यान अफ द म्याच सप्तरीका सुसिल यादल भए। माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका छन्।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहित कप र मेडल पाउनेछन्। जिपी कोइराला फाउन्डेसनको आयोजनामा भइरहेको प्रतियोगताको दोस्रो समिफाइनलमा धनुषा र बाराबीच बिहीवार हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell