PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

करेन्ट लागेर एक युवकको मृत्यु



रासस

करेन्ट लागेर एक युवकको मृत्यु

सिन्धुली : दुधौली नगरपालिका–१० पटियानिमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशारण लाइनमा रडले छुँदा कटुवाललाई विद्युतीय झड्का लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell