PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

सडेको अवस्थामा महिलाको शव फेला



रासस

सडेको अवस्थामा महिलाको शव फेला

रुपन्देही : लुम्बिनीमा एक महिलाको शव भेटिएको छ। आज दिउँसो ३ बजे मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell