PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पुस्तकमा कर : माइतीघरमा २ घण्टा पढ्दै सरकारको विरोध  

पुस्तकमा कर : माइतीघरमा २ घण्टा पढ्दै सरकारको विरोध  

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तक आयातमा भन्सार लगाउने घोषणा गरिसकेको छ। सबै प्रकारका आयातित पुस्तकमा १० प्रतिशत भन्सार लगाउने सरकारी निर्णयको विरोध शुरुदेखि नै हुँदै आएको हो।

प्रकाशक, लेखक र पाठकहरुले नै सरकारको यो कदमले पठन संस्कृति कमजोर हुँदै जाने भन्दै विरोध गर्दै आएका छन्। आज माइतीघरमा उनीहरुले दुई घण्टा पुस्तक पढेरै सरकारी कदमको विरोध गरे।

आइतवार उनीहरुलाई सिंहदरबार अगाडिबाट पक्राउ गरी साँझ छाडिएको थियो। केही पुस्तक विक्रेताहरुले विदेशबाट पुस्तक आयात गर्न बन्द गर्ने घोषणा समेत गरिसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell