PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गाँजासहित एक महिला पक्राउ



रासस

गाँजासहित एक महिला पक्राउ

विराटनगर : अवैध लागुपदार्थ गाँजालाई ससानो पोका बनाइ बिक्री वितरण तथा सञ्चय गरेको आरोपमा प्रहरीले आज एक महिलालाई पक्राउ गरको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मानबहादुर राईका अनुसार बुढीगङ्गा गाउँपालिका–५ बस्ने ४० वर्षीय रमिना माझीको घरबाट एक किलो तथा २८ सानो प्लास्टिकका पोका बनाएको गाँजा मोरङको नेमुवाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ। यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell