PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै, सरकारका दुई वर्षे उपलब्धिबारे जानकारी दिने



पहिलोपोस्ट

प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै, सरकारका दुई वर्षे उपलब्धिबारे जानकारी दिने

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। फागुन ३ गते दुई वर्ष पुग्ने भए पनि शनिबार परेकाले शुक्रबार नै सम्बोधन हुन लागेको हो।

प्रतिनिधिसभा सचिवालयमा अनुसार दिउँसो २ बजे सम्बोधनका लागि गत बुधबार नै प्रधानमन्त्रीका तर्फबाट समय माग भएको थियो।

शनिबार सरकारले विशेष कार्यक्रमबीच दुई वर्षको उपलब्धि पनि सार्वजनिक गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell